प्रवेश परीक्षाका परीक्षा केन्द्रहरुको सूची

२०७६ साल माघ महिनामा सञ्चालन हुने सेमेष्टर प्रणालीमा आधारित एम.एड. तहको भर्नाका लागि प्रवेश परीक्षाका परीक्षा केन्द्रहरुको सूची निम्नानुसार कायम गरिएको छ। 

परीक्षा सञ्चालन मिति : २०७६ माघ १८ गते शनिबार समय : दिउँसो १२:३० बजे

शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर:

शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर || काठमाण्डौ शिक्षा क्याम्पस, सतुङ्गल|| जनमैत्री ब. क्याम्पस, कुलेश्वर|| गणेशमान सिंह ब. क्याम्पस| | खुल्ला तथा दूर सिकाइ केन्द्र